उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि ३९ जनाको नाम सिफारिस
काठमाडौँ– न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि ३९ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको न्यापरिषद् बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ कानुन व्यवसायीहरुलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो ।
न्यायपरिषद्को सिफारिसमा प्रधान न्यायाधीले उच्च अदालतका नियुक्त गर्ने संवैधानिक ब्यवस्था छ ।
नियुक्तिका लागि सिफारिस हुनेहरुको नामावली
प्रतिक्रिया राख्नुहोस्