राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धबाट कर्णालीका उम्मेद्वारकाे मनाेनय दर्ता

काठमाडाै- राष्ट्रिय सभाको निर्वाचनकालागि सत्ता गठबन्धनका कर्णालीका उम्मेदवारले मनाेनयन दर्ता गराउनुभएकाे छ।
प्रदेश निर्वाचनको कार्यलय सुर्खेतमा कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम), माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।






प्रतिक्रिया राख्नुहोस्