सत्ता गठबन्धनका ढुंगाना र चौधरीकाे मधेशमा मनोनयन दर्ता

काठमाडाै – सत्ता गठबन्धनबाट मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराउनुभएकाे छ ।
नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराउनुभएकाे हाे ।






प्रतिक्रिया राख्नुहोस्