सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौं- सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुदैछ । त्यसैगरी सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.