भिजिट भिषा सम्बन्धी नयाँ कार्यविधिमा के छ ? (भिडियो)

काठमाण्डौ । सरकारले हिजो मात्र भिजिट तथा पर्यटक भिषामा विदेश यात्राका लागि नयाँ कार्यविधि जारी गरेको छ । नयाँ कार्य विधि अनुसार अबदेखि भिजिट भिषामा विदेश यात्रा गर्दा के कस्ता प्रक्रिया र कागजात अनिवार्य गरिएको छ त ?  अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग सहकर्मी दुर्गा खड्काले गरेको कुराकानी :

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.