गण्डकी प्रदेशमा गठबन्धनका उमेद्वारहरु विजयी

कास्की- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उमेद्वार विजयी हुनुभएको छ।
विजयी हुनुहुनेहरुमा नेपाली नकाँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा हुनुहुन्छ ।।





प्रतिक्रिया राख्नुहोस्