भावि राष्ट्रिय सभा अध्यक्ष चयनको विषय चर्चामा (भिडियो)

काठमाडौँ – राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभा अध्यक्ष को बन्ला भन्ने विषयमा चर्चा शुरु भएको छ। हिजो मात्र १९ जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएसँगै राष्ट्रिय सभा अध्यक्ष चयनको विषय चर्चामा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.