‘समुदायमा कांग्रेस’ अभियान सुरु हुँदै (भिडियो)

काठमाडौँ – नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान भोलिदेखि सुरु गर्दैछ । आगामी माघ २६ गतेसम्म सञ्चालन हुने यो अभियानमा सहभागी हुन आफ्ना नेता र कार्यकर्तालाई पार्टीले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.