नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव,विभिन्न कार्यक्रम गरि मनाइदैं (फोटोफिचर)

काठमाडौं – देशको पहिलो र पुरानो टेलिभिजन, नेपाल टेलिभिजनको स्थापनाको अवसरमा नेपाल टेलिभिजनले विभिन्न खेलकुद आयोजना गरेको छ ।

माघ १७ गते स्थापना दिवसको पुर्वसन्ध्यामा कार्यालयले चेस, दौड तथा टेबुलटेनिस खेलको आयोजना गरेको हो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाह टेबुलटेनिस खेल खेल्नु हुदै ।







यस्तै टेलिभिजनले कविता वाचन प्रतियोगितासमेत आयोजना गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्