एनसेल सेयर प्रकरण छानविन समितिले वुझाएको प्रतिवेदन सकारात्मक: खतिवडा

काठमाडौँ-  प्रतिनिधि सभाको सार्वजनिक लेखा र राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल सेयर खरिद प्रकरण अध्ययन समितिले  वुझाएको प्रतिवेदन सकारात्मक रहेको जनाएको छ ।

समितिको निर्देशन अनुसार छानविन समितिले रिपोट दिएको समिति सभापति रामहरी खतिवडाले बताउनु भयो ।

“समितिले आवश्यक छलफल गरेर एनसेलको शेयर खरिदबिक्री कानुन संम्बत नभएको भन्दै छानविन गर्न सरकारलाई निर्देशन दिएको थियो रिपोटमा पनि त्यो देखियो” खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.