नेपाल टेलिभिजन: सूचना प्रवाहमा चार दशकको यात्रा

काठमाडौँ- नेपाल टेलिभिजन आजदेखि ३९ वर्ष पूरा भै ४० औं वर्षमा प्रवेश गरेको छ । २०४१ साल माघ १७ गते परियोजनको रुपमा स्थापना भएको नेपाल टेलिभिजन देशको पहिलो टेलिभिजन हो ।
२०४२ साल पुस १४ गतदेखि नियमित प्रसारण शुरु गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानल रहेका छन् । नेपाल टिभि अनलाइन पोर्टल संचालनमा छ । आमसञ्चार र प्रसारण पत्रकारिताको दृष्टिले नेपाल टेलिभिजन अग्रणी प्रसारण संस्थाको रुपमा करिब चार दशक लामो यात्रा पुरा गरेको छ।





प्रतिक्रिया राख्नुहोस्