नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो ।

संसदको हिउँदे अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.