लुम्बिनी प्रदेश सभाको बैठक फागुन १८ गते शुक्रबार
काठमाडौँ- लुम्बिनी प्रदेश सभाको बैठक आगामी फागुन १८ गते शुक्रवार बस्ने गरी आव्हान गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले यही फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि दोश्रो प्रदेश सभाको तेश्रो अधिवेशन आव्हान गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदले सो बैठक आव्हानका लागि सिफारिस गरेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्