अंग्रेजीसंगै नेपालीमा समेत प्रश्न सोध्ने त्रिविको तयारी

काठमाण्डौँ- विद्यालय तहमा नेपाली माध्यममा अध्ययन गरेपनि विश्वविद्यालय तहको परीक्षामा अंग्रेजी भाषामा प्रश्नहरु आउँदा हज्जारौं विद्यार्थी अलमलिने गरेका छन् ।
अंग्रेजीमा सोधिएको प्रश्न नबुझ्दा उनीहरुले आफुले जानेको विषय समेत परीक्षामा लेख्न असमर्थ हुँदा अनुत्तिर्ण हुने अथवा कम अंक आउने गरेको थियो ।
यसै समस्यालाई समाधान गर्ने उद्देश्य सहित त्रिभुवन विश्वविद्यालयले अंग्रेजीसंगै नेपालीमा समेत प्रश्न सोध्ने तयारी गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्