हुलाक कार्यालय अन्तर्गत १६ सय ३६ दरबन्दी खारेज

काठमाडौँ सरकारले हुलाक कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकको पुनर्संरचना गर्दै एक पालिका एक हुलाक  कार्यालय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले मन्त्री शर्माका अनुसार पुनर्संरचना गर्ने निर्णय गर्दै हुलाक कार्यालयअन्तर्गतका १६ सय ३६ जना कर्मचारीको दरबन्दी खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनु भयो ।

त्यसै गरी बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.