नेपाल प्रहरीका १६ एसएसपीको सरुवा को कहाँ ? सूची सहित

काठमाडौँ – नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार १६ जना एसएसपीको सरुवा गर्नु भएको  प्रहरी प्रधान कार्यालय नक‍्सालले जनाएको  छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.