सरकारको खर्च ३२.५७ प्रतिशत

काठमाडौँ- गएको छ महिनामा सरकारले कुल बजेटको ३२ दशमल ५७ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्ष  २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्रीले सरकारको समग्र खर्च ३२.३५ रहेको बताउनु भयो ।

अर्थमन्त्री महतकाअनुसार राजश्व सङ्कलन ७७.४ प्रतिशत र राजश्व वृद्धिदर ९.६७ प्रतिशत रहेको बताउनुभयो । उहाँले इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्त्वपूर्ण भाग आयातमा राजश्व एकदमै कम भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.