कस्तो छ काँग्रेस महासमिति बैठकको तयारी ?
काठमाडौँ – नेपाली कांग्रेसले फागुन दोस्रो साताका लागि घोषणा गरेको महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुर्याएको छ । फागुन ७ गते देखि १० गते सम्म ललितपुरको गोदावरीमा आयोजना हुने महासमितिको बैठक मूलत संविधानमा कार्यान्वयनका लागि नेपाली कांग्रेसको साझा धारणा तय गर्नेमा केन्द्रित हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्