संसद् भवन परिषरमा पक्राउ परेका ४९ लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ-  काठमाडौं जिल्ला अदालतले  संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त ऋण पीडितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

निशेधित क्षेत्र उलंघन गरेका गरि प्रर्दशन गरेका प्रकाउ परेका लुघुवित्त ऋणीहरुलाई थप ७ दिन  हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

सोमवार दिउँसो निशेधित क्षेत्र तोडेर संसद् भवनमा छिरेर प्रदर्शन गरेपछि प्रहरीले ४८ महिला र १ जना पुरुषलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.