निषेधित क्षेत्र खुला गर्न मागगर्दै महतो नेतृत्वको अभियानको धर्ना

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

निषेधित क्षेत्रको नाममा जनताको स्वतन्त्रता खोस्न नुहुँने भन्दै उनिहरुले भद्रकालीमा धर्ना दिएका हुन ।

धर्नामा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खुला गर, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर, लगायतका प्लेकार्ड समेत प्रर्दशन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.