नेतृत्वले जनताको शक्ति चिनेमा देशले मुहार फेर्छ: रवि लामिछाने( भिडियो)
चितवन- पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनु भएको छ ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमा मात्र देशले साँच्चिकै मुहार फेर्ने बताउनु भयो ।
उहाँले आफु चितवनको सांसद भएको नाताले पनि भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्