नेतृत्वले जनताको शक्ति चिनेमा देशले मुहार फेर्छ: रवि लामिछाने( भिडियो)

चितवन- पूर्व उपप्रधान तथा गृहमन्त्री एवम्  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनु भएको छ ।

शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमा मात्र देशले साँच्चिकै मुहार फेर्ने बताउनु भयो ।

उहाँले आफु चितवनको सांसद भएको नाताले पनि भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.