सरकारलाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।

काँग्रेसको आज  बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको बैठकपछि उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

काँग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेसँगै स‌ंवैधानिक ब्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.