सुनको तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने

काठमाडौँ- सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको प्रतिवेदनको गंभिर अध्ययन गरी कार्यान्वयमा लैजाने निर्णय गरेको हो।  यस्तै मन्त्रीपरिषदले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञावलीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.