जाँचबुझ आयोगले किटान गरेका सबैले कारवाही भाेग्नुपर्छ : सांसद थापा

काठमाडाै‌- नेपाली कांग्रेसका सासंद गगनकुमार थापाले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई काेहीलाइ पनि छाड्न नहुने बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बाेल्नुहुदै सांसद थापाले आयोगले किटान गरेकामध्ये सबै पक्राउ नपरेको खण्डमा सरकारलाई प्रश्न गर्न बलियाे प्रतिपक्षीकाे भूमिकामा नेपाली कांग्रेस रहेकाे  बताउनुभयाे ।

सुन तस्करीसम्बन्धी मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ गरिएकाेमा सरकारलाई धन्यवाद दिनुभएकाे छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.