त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक कुटपिट गरी फरार अभियुक्त पक्राउ परेका छन् ।

विश्वविद्यालयका समाजशास्त्र केन्द्रिय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमथि कुटपिट गरी फरार भएका जिल्ला सिराहा असनपुर गाविस ४ हाल गोल बजार नगरपालिका वडा नं ६ जमदह बस्ने वर्ष २४ को  रविन कुमार लामालाई पक्राउ गरेको हो ।

लामामाथि ज्यान मार्ने उधोग मुद्धामा काठमाडौ जिल्ला अदालतबाट २ वर्ष  कैद र २० हजार जरिवाना सजाय भएको छ ।

प्रहरीले लामालाई कपनबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.