एसईईको तयारी पुरा,५ लाख ४ हजार बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा भोलिबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी पुरा भएको जनाएको छ । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ४ हजारभन्दा बढी विद्यार्थीले एसइइ दिन परीक्षा फाराम भरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्