सर्वोच्चद्वारा काँग्रेस सांसद टेकबहादुर गुरुङमाथिको निलम्बन फुकुवा

काठमाडौँ-  सर्वोच्च अदालतलले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले सांसद गुरुङमाथि गरिएको निलम्बनको कारवाही त्रुटिपूर्ण रहेको भन्दै उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।

आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ सर्वोच्च अदालतमा रिट लिएर जानु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.