नेपालले दियो बरोडालाई १५७ रनको लक्ष्य

काठमाडौँ- नेपालले त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण सिरिजअन्तर्गत बरोडासँगको दोस्रो खेलमा बरोडालाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ।

भारतको वापीमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको हो ।

२० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कुशल मल्लले अविजित ४०, सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.