भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु (भिडियो)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका बेला सम्झौता भई भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट बाँकेको पशु प्रजनन कार्यालयले वीर्य सङ्कलन सुरु गरेको छ । हालसम्ममा मुर्रा राँगाबाट १ सय ४३ डोज जमेको वीर्य उत्पादन गरिएको र अब विस्तारै किसानहरुका लागि उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.