कोशीमा माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा

काठमाडौँ- कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले आज  मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादी संसदीय दलकाे आज विराटनगरमा बसेको बैठकले नेपाली कांग्रेस केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेती कार्की नेतृत्वको सरकारमा मन्त्री रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.