आँधिखाेलामा पाैडि खेल्ने क्रममा एक बेपत्ता

स्याङजा- स्याङजाकाे आँधिखाेलामा पाैडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन ।

गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेकाे  प्रहरीले जनाएकाे छ ।
मंगलवार बिहान अन्य छ जना साथिहरु सहित पाैडि खेल्न गएका राना बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता रानाकाे खाेजी जारी  छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.