नेपाली काँग्रेसको विरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा भएको संलग्नताको विषयमा संसदीय छानवीन समिति गठन गर्न माग गरेको छ।

संसदीय छानवीन समिति गठन नगरेसम्म संसद अवरुद्ध पार्ने काँग्रेसले निर्णय गरेअनुसार आजको बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका छन ।

बैठकमा काँग्रेसको अबरोध कायम रहेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.