सरकारका प्रारम्भिक काम सकारात्मक: एमाले

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेकपा एमाले सरकारका प्रारम्भिक काम सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको ३१ औं केन्द्रिय सचिवालय बैठकमा नेताहरुले सरकारका प्राराम्भिक काम कारवाही सकारात्मक रहेको निश्कर्ष निकाल्दै जनतामा अझ बिश्वास दिलाउन सक्ने गरी काम अगाडी बढाउनु पर्ने सुझाव दिएको पार्टीका उप महासचिव प्रदिप ज्ञवालीले बताउनु भयो ।

जनतामा अहिले देखीएको निराशालाइ चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने बिश्वास जगाउने गरी सरकारलाई अगाडी बढाउनु पर्ने सुझाब नेताहरुले दिएका छन् ।

बैठकमा यही बैशाख ८ र ९ गते  गोदावरीको सनराइजमा हुने पार्टी महाधिबेशन प्रतिनिधी परिषद बैठकको तयारीका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.