घोराहीबाट रुकुमकोट जादै गरेकाे बस सल्यानमा दुर्घटना

सल्यान- राप्ती राजमार्गअन्तर्गत  दाङ -रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएकाे छ।


दाङकाे घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हाे ।
दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न ।

घाइतेकाे जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेकाे छ।

घटनाको थप बिबरण आउन बाकी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.