आठ बर्ष देखिको कालीगण्डकी नदीको अलपत्र पुुल बन्ने अझै छैैन छाँटकाँट

नवलपुुर- पूुर्बी नवलपरासीको बुुलिगँटार र तनहूँको रिसिँग गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा निर्माणधीन पककी पुुलको निर्माण शुुरु भएको आठ बर्ष बित्न लाग्दा अहिले सम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भए पुुल निर्माण अलपत्र परेको छ ।

बुुलिगँटारको कोखेबाट तनहुुँको रिसिगँको मधुुबन हुुँदै रुपटार भएर भिमाद पुुग्न यो पक्की पुुलको निर्माण शुुरु गरिएको भए पनि अहिले आठ बर्ष बित्न लाग्यो शिलन्यास भै काम शुुरु भएको तर तीन बर्षमा सक्ने गरि अघि बढेको सो पुुल अहिले अलपत्र अबस्थामा पुुगे पछि स्थानीयले सँघीय सरकार ,प्रदेश सरकारको ध्यानाकर्षण गराएका बुुलिगँटार गाउँपालिकाका वडा नँ ४ का पूुर्ब वडाध्यक्ष चेतबहादुुर गोदामी मगरले बताउनुुभयो ।

कालीगण्डकीमा सँघीय सरकारको बजेटबाट यहाँ पक्की पुुल को निर्माण शूुरु भएको दश बर्ष बित्न लाग्यो थर अहिले सम्म पुुलको तीन वटा खम्बा मात्र कालीगण्डकीमा बनेका छन त्यो भन्दा बढि कामै हुुन सकेको छैन स्थानीय बुुलिगँटार ४ का पूुर्ब वडाध्यक्ष गोदामी मगरले भन्नुुभयो, छ महिना अघि ठेकेदार देखा परेको थियो तर अहिले फेरी गायब भैसकयो यो पुुल कहिले सम्म अलपत्र पर्ने हो ठेगान नै छैन ।

कालीगण्डकी नदीमा बन्न लागेको पककी पुुलको ठेकका पाएको कम्पनी नाघा अर्जुुन कन्सटक्शन ले तीन बर्षमा सक्ने गरि ठेक्का लिएको तर आठ बर्ष बित्न लाग्यो अहिले सम्म २० प्रतिशत पनि काम हुुन सकेको छैन यो अत्यन्त दुुखको बिषय भएको बुुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुुनारी मगरले बताउनुुभयो ।

यो पुुल निर्माण अलपत्र परे पछि यसको ठेकका लिएको ठेकेदारको बारमबर खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र अहिले नवलपुुर र थनहुुँ दूुबै जिल्ला प्रशासनको ध्यानाकर्षण गराइृएको तनहूँ स्थित रिसिगँ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुुभयो ।

छ महिना अघि सम्पर्कमा आएको ठेकेदारले काम शुुरु गरेको भए पनि फेरी बीचमै काम छाडेर हिडेँ पछि अहिले पुुल अलपत्र अबस्थामा पुुगेको जिल्ला प्रशासन कार्यालय पूुर्बी नवलपरासीले जनाएको छ ।

तनहँ सँग सिमा जोडिएको कालीगण्डकी नदीमा बन्दै गरेको पककी पुुल अलपत्र अबस्थामा पुुगे पछि स्थानीय समेत आन्दोलित भएका छन ,पुुल समयमा सक्नुुपर्ने मा आठ बर्ष बितन लाग्दा पनि पुुल बन्ने छाँटकाँट नै नभए पछि प्रशासन गुुहारेको बुुलिगँटार ४ का वडाध्यक्ष मिनबहादुुर आले मगरले बताउनुुभयो ।

तनहूँको रिसिगँ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भन्नुुभयो ठेकेदार नै यसमा दोषी रहेको बताउँदै सो पुुल बन्ने कुुनै गुुन्जायस नै नरहेको र अझै दश बर्ष पुुल बन्ने छाँटकाँट नै छैन ।

ठेकेदारको गम्भीर लापरबाही ले पुुल बन्ने कुुनै अबस्था नै छैन सरकारको पटक पटक ध्यानाकर्षण गराए पछि कुुनै सुुनुुवाई नै नभएको अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

ठेकेदार नै फरार भए पछि अहिले ठेकेदारको खोजीका लागि पूुर्बी नवलपरासी र तनहुँ जिल्ला प्रशासनमा निबेदन परेको छ र खोजकिा लागि दुुबै प्रशासनले ताकेता गरिरहेका जनाएका छन ।

दश बर्षमा तीन पिल्लर बनाएर फरार रहेको ठेकेदारले स्थानीय जनतामाथि गम्भीर शोषण गरेको भनदै स्थानीयले प्रशासनमा उजुुरी दिए पछि खोजी शुुरु भएको छ ।

फोटो आठ क्यापसन बर्ष देखि बन्दै गरेको पक्की पुुल अलपत्र परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.