मलाई मत दिएबापत पछुताउनुपर्ने छैन: सुहाङ

इलाम- इलाम क्षेत्र न २ बाट नवनिर्वाचित एमाले सांसद सुहाङ नेम्वाङले आफुलाई भोट दिएबापत मतदाताहरुले कहिँल्लै पछुताउन नपर्ने बताउनु भएको छ।

विजयी सभालाइ आज इलाममा संवोधन गर्दै नेम्वाङले आफुलाई मत दिएबापत मतदाताहरु कहिल्यै पनि पछुताउनुपर्ने  नपर्ने बताउनु भएको हो ।

आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.