इलाम र बझाङमा हुने उप निर्वाचनका तयारी अन्तिम चरणमा
काठमाडौँ- इलाम र बझाङमा हुने उप निर्वाचनका लागी भइरहेको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचन हुने जिल्लाहरु इलाम र बझाङमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्