कोटिभिटीले उत्पादन गरेको सेवा अरूलाई बिक्री गरेको रेकर्ड देखिदैन: राजश्व अनुसन्धान

काठमाडौँ- कोटिभिटी नेपाल प्राइभेट लिमिटेडले आफूले उत्पादन गरेको सेवा अरूलाई बिक्री गर्दै आएको रेकर्ड नपाएको राजश्व अनुसन्धान विभागले जनाएको छ । कोटिभिटीले गत वैशाख २१ गते राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा भने वस्तु तथा सेवाको निर्यात कोटिभिटी इन्कलाई मात्रै गरेको उल्लेख गरेको थियो । कर छलीमा विभागले कोटिभिटी नेपाल प्राइभेट लिमिटेडविरुद्ध दस अर्ब ३६ करोड ४५ लाख रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.