बागमती प्रदेशमा एकीकृत समाजवादीलाई थप एक मन्त्रालय

मकवानपुर- बागमती प्रदेशमा एकीकृत समाजवादीले् थप एक मन्त्रालय पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गर्नुभएको छ ।

एकीकृत समाजवादीले यो सँगै बागमतीमा तीन मन्त्रालय पाएको छ । आलेलाई आज शपथ ग्रहण गराउने तयारी गरिएको छ । सांसद आलेमगर हिजो दिउँसो एक बजेलाई तोकिएको समयमा प्रदेश सभा नआएकाले बैठक चार बजेलाई बैठक सारिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.