नेपाल टेलिभिजनका संवाददाता न्यौपाने सम्मानित 

काठमाडौँ- नेपाल टेलिभिजनका स्याङजा संवाददाता हिमलाल न्यौपाने सम्मानीत भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन सन्चालन समन्वय समितिले संचार कर्म माफर्त जिल्लाको कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै  न्यौपाने लाई नगद तथा सम्मानपत्र प्रदान गरेको हो।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.