गृहमन्त्रीलाई गगन थापाको प्रश्न, महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गर्ने ?

काठमाडौँ- काँग्रेस महामन्त्री गगन कुमार थापाले उपप्रधान तथा गृहमन्त्रीले रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको बताउनु भयो ।

प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै नेता थापाले संसदीय छानविन समिति गठन नभए सम्म सदन कामकारवाही अघि बढन नसक्ने र त्यसको जिम्मेवारी नेपाली काँग्रेसले नलिने बताउनु भयो ।

छानविन समिति बनाउँदैमा  राजीनामा दिन नपर्ने भन्दै त्यस बाट नडराउन गृहमन्त्रीलाई थापाको आग्रह छ । थपाको संवोधन सँगै काँग्रेसले सदन अवरोध गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.