कोशी प्रदेशको विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार 

काठमाडौँ-  सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरिरहन नपर्ने भन्दै उक्त मुद्दा संवैधानिक विषय अन्तर्निहित भएकाले विभिन्न पाँच प्रश्नहरु निरुपण गर्नुपर्ने उल्लेख गरेको छ ।  मुद्दालाई पूर्ण इजलासमा पठाएको छ ।

मुद्दामा कारण देखाउ आदेश जारी गर्दै  सुनुवाईका लागि ९ गतेको पेशी तोकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.