गृहमन्त्रीलाई काँग्रेस महामन्त्रीको जवाफ, प्रमाण छ दावी झुटो भए राजनीति छाड्न तयार छु

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी रहेको भन्दै  संसदीय समितिमार्फत  दावी झुटो भए आफु राजनीति छाड्न तयार जवाफ फर्काउनु भएको छ ।

यस अघि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रवि लामिछानेले आफुले कुनै सहकारीबाट ऋण लिएको प्रमाण काँग्रेस महामन्त्री थापाले दिए आफु राजनीति छाडन तयार रहेको प्रमाण दिन नसके थापाले राजनीति छाडन तयार हो भनि प्रश्न गर्नु भएको थियो ।

त्यसैको जवाफ सरुप काँग्रेस महामन्त्रीले प्रमाण आफुसँग भएको झुटो भए आफु राजनीति छाडन तयार रहेको जवाफ फर्काउनु भएको हो । थापाले संसदीय छानविन समितिबाट सरकार भागेको आरोप लगाउनुभयो । महामन्त्री थापाले गृहमन्त्रालयले सवै प्रमाण लुकाउने काम गरिसकेको अराोप पनि लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.