नीति तथा कार्यक्रम: उपभोक्ता अदालत गठन गरिने 

  • आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने
  • रैथाने तथा परमपरागत सीपमा आधारित उद्योग प्रर्वद्धन गरिने
  • व्यापार पूर्वधार विकास योजना तयार गरी कार्यान्वयनमा लगिने
  • अन्तराष्ट्रिय व्यापारको लागत र समय घटाइने
  • निर्यातमूखी उत्पादन क्षेत्र घोषणा गरिने
  • पेट्रोलियन पाइपलाइन निर्माण र भण्डारण क्षमता बढाइने
  • गोरखामा एग्रो इण्डेष्टेरियल पार्क निर्माण गरिने
  • दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने
  • सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
  • दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.