नीति तथा कार्यक्रम: शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गरिने ब्यवस्था गरिने

  • शैक्षिक तालिक केन्द्रको क्षमता विस्तार गरिने
  • आगामी दशकलाई सूचना प्रविधि दशक बनाइने
  • ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथामिकता,सहुलियत र घरमै उपाचारको ब्यवस्था गरिने
  • दिवा खाजा कार्यक्रममा परिमार्जन गरिने
  • राष्ट्रिय पाठ्यक्रम ढाँचापरिवर्तन गरिने
  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने
  • शिक्षकलाई राजनीतिक दलको सदस्य बन्न नपाउने ब्यवस्था गरिने छ
  • घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.