सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस नसिकएपछि मुद्दा हेर्दाहेर्दै राखिएको हो।

हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुने  बहस सकिए भोलि नै फैसला आउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.