सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपालीको संख्या ३७ लाख नाघ्यो 

काठमाडौँ- नेपालमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपालीको संख्या ३७ लाख नाघेको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा आज प्रस्तुत गर्नु भएको आर्थिक सर्वेक्षण २०८० ।० ८१ अनुसार २०८० फागुन मसान्त सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या ३७ हजार ६ लाख ३ सय २७ पुगेको उल्लेख छ ।

यस्तै चालु आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्तामा ५६ अर्ब ४४ करोड खर्च भएको  छ । सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिक भत्ता,अशक्त,अपाङ्गता भत्ता लगायकता भत्ताहरु पर्दछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.