१ करोड ४१ लाख नागरिकको विवरण संकलन,डेढ लाखलाई परिचय पत्र वितरण

काठमाडौँ- सरकारले राष्ट्रिय परिचय पत्रका लागि १ करोड ४१ लाख बढीको विवरण संकलन गर्दा हाल १ लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।

आज सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्त सम्म राष्ट्रिय परिचय पत्रका लागि १ करोड ४१ लाख ७१ हजारले नागरिकको विवरण संकलन गरिएको र जसमध्ये १ लाख ३३ हजारलाई  राष्ट्रिय परिचयपत्र वितरण गरिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.