सरकारी सेवामा महिला कर्मचारीको संख्या वृद्धि

काठमाडौँ- सरकारी सेवामा महिला कर्मचारीको संख्यामा वृद्धि भएको छ ।

२०६५ असारमा १२ प्रतिशत रहेको महिला कर्मचारीको संख्या २०८० फागुन मसान्त सम्म आइपुग्दा २८ दशमलव ५ प्रतिशत पुगेको छ ।आर्थिक सर्वेक्षण २०८०।०८१ का अनुसार नेपाल स्वास्थ्य सेवामा सवैभन्दा बढी महिला कर्मचारी रहेका छन् ।

स्वास्थ्य सेवामा कार्यरत मध्ये महिला कर्मचारीको संख्या ४९ दशमल ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.